रामेछाप रामपुरको राजमा ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित बजारमा
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुर गेडागुडीको पकेट क्षेत्र हो । रामपुरमा गहत,मस्याङ,मास र राजमा धेरै मात्रामा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको राजमा अब ब्रान्डिङ, लेभलिङ र प्याकेजिङ सहित देश तथा विदेशका बजारहरुमा पुग्ने भएको छ । सगरमाथा कृषि तथा पशुपालन सहकारी संस्था रामपुरले बजारीकरणको काम थालेको छ । सियास … Continue reading रामेछाप रामपुरको राजमा ब्रान्डिङ,लेभलिङ र प्याकेजिङ सहित बजारमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed